Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धर्मनिरपेक्षबारे पार्टीमा छलफल गर्न सकिन्छ : सभापति देउवा

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए ।

यस्तै उनले पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077