Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाद्धारा लेखा समितिमा चार सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिले पूर्णता दिएका छन् ।

केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति देउवाले सोमबार पूर्णता दिएका हुन् ।

सभापति देउवाले समितिमा चार सदस्य थपेका छन् ।

धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको छ ।

कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077