Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा

दार्चुला । दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् ।

राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।

हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077