Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एनएसएल : अनन्त र दिनेशको गोलमा ललितपुर विजयी, बुटवल लुम्बिनी पराजित

    एनएसएल : अनन्त र दिनेशको गोलमा ललितपुर विजयी, बुटवल लुम्बिनी पराजित

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा ललितपुर एफसीले विजयी सुरुवात गरेको छ ।

    शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० गोलले पराजित गरेको हो ।



    ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले गोल गरे । ललितपुरले दुवै गोल पहिलो हाफमै गरेको थियो ।



    यस्तै एनएसएल अन्तर्गत नै शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १(० ले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार