Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट

    प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।



    भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ ।



    साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार