Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बालुवाटारमा मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल

    बालुवाटारमा मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको अर्थतन्त्रको विद्यमान अवस्थाका विषयमा आयोजित छलफल सिहंदरबारमा सुरु भएको छ ।

    समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।



    देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।



    अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायत निकायसँग छलफल गरे।

    पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार