एजेन्सी । सुनामीका कारण टर्कीको कार्गो जहाज १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सीमा डुबेको छ ।
टर्किएकाआन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका छन्।
रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्री येर्लिकायाले बताएका छन् ।
सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ ।
Leave a Reply