Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुम पश्चिममा फेरि भूकम्पको धक्का

काठमाडौं । रुकुम पश्चिममा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार रुकुम पश्चिमको हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि रुकुम पश्चिमको टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २ः५९ मिनेटमा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो।

गत १७ कात्तिकमा जाजरकोटमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो । त्यस यता त्यस क्षेत्र तथा आसपास निरन्तर परकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077