Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको काश्मिरमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधवार यात्रुवाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077