एजेन्सी । इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ ।
इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको हो ।
गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो ।
यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ ।
Leave a Reply