Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर छ

    प्रधानमन्त्री प्रचण्डले भने – सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर छ

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 732
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर रहेको बताएका छन् ।

    नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रीत भएर काम गरिरहेको बताए।



    उनले वर्तमान सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर भएको दाबी गरे।

    प्रधानमन्त्री प्रचण्डले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार