Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • भूकम्प पीडितका लागि गोल्ड स्टारले दियो १० हजार थान जुत्ता

    भूकम्प पीडितका लागि गोल्ड स्टारले दियो १० हजार थान जुत्ता

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 696
    SHARES

    काठमाडौं । गोल्ड स्टार सुजले जाजारकोट भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।



    ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको उनले बताइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार