Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख दिने कर्णाली सरकारको निर्णय

    जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख दिने कर्णाली सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई तत्काल दुई लाख रुपैयाँ दिने भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।



    प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।



    भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार