काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषामा एसपी मित्रबन्धु शर्मालाई पठाएको छ ।
धनुषामा कार्यरत एसपी विश्वराज खड्कालाई मंगलबार हटाउने निर्णय भएको थियो ।
आरती साहको मृत्यु प्रकरणमा एसपी खड्कालाई हटाएको हो ।
नयाँ खटाइएका एसपी शर्मा प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
Leave a Reply