Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय वनस्थलीमा बस्न लागेको हो ।

बैठकमा जाजरकोट र रुकुपपश्चिममा गएको भुकम्प प्रभावित क्षेत्रमा भएका उद्धार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

बैठकमा पार्टीको महाधिवेशनको बिषयमा पनि छलफल हुने बताईएको छ। मंसिरमा गर्ने भनिएको महाधिवेशनको विधिलगायतको बिषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077