Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहानै फेरि भूकम्प

    जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहानै फेरि भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 4K
    SHARES

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।



    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।



    त्यसपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार