Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोटमा फेरि भूकम्पको धक्का, केन्द्रबिन्दु पइन्क आसपास

    जाजरकोटमा फेरि भूकम्पको धक्का, केन्द्रबिन्दु पइन्क आसपास

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।



    गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    त्यसपछि निरन्तर परकम्प जाने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार