Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक चाप भएपछि जहाजहरु आकाशमै होल्ड भएका छन् ।

विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको हो ।

जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ ।

पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077