Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा जाजरकोट भूकम्प, पार्टीको कार्यविभाजनबारे छलफल हुनेछ ।
यस्तै समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By