Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्पमा परी घाइते भएकाहरुको उपचार गर्दै नेपाल प्रहरी [फोटोफिचर]

    भूकम्पमा परी घाइते भएकाहरुको उपचार गर्दै नेपाल प्रहरी [फोटोफिचर]

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 837
    SHARES

    काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा नेपाल प्रहरी खटिएको छ ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले सयौँ मानिसहरु घाइते भएका छन् ।



    उनीहरुको उपचारमा नेपाल प्रहरीको टोलीसमेत खटिएको छ । सो भूकम्पबाट १५७ जनाको मृत्युसमेत भएको थियो । जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।



    यस्तै गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । यस्तै विभिन्न जिल्लामा झण्डै ३८ सय वटा घरमा क्षति पुगेको छ ।

    हेर्नुस् तस्विर :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार