Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपाल र ओमानबीचको खेल हेर्न त्रिवि मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

    नेपाल र ओमानबीचको खेल हेर्न त्रिवि मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 894
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र ओमानबीचको क्रिकेट खेल हेर्न त्रिभुवन टीयु मैदानमा पुगेका छन्।

    टीयु मैदानमा जारी आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।



    नेपालले ६ विकेटको क्षतिमा ओमानविरुद्ध १८४ रन बनाएको हो।



    अहिले नेपालविरुद्ध ओमानले ब्याटिङ गरिरहेको छ। ओमानले १ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार