Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्पले अवरुद्ध भएको सडक सञ्चालनमा

    भूकम्पले अवरुद्ध भएको सडक सञ्चालनमा

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 603
    SHARES

    जाजरकोट । भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् ।

    सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो ।



    भेरी करिडोरको जाजरकोट खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।



    त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ ।

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार