Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तस्बिरमा हेर्नुहोस् भूकम्पपछिको जाजरकोट

    तस्बिरमा हेर्नुहोस् भूकम्पपछिको जाजरकोट

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।

    गएरातिको ६.४ रेक्टरस्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाभन्दा बढीको मृत्यु भएको हो ।



    जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । भूकम्पमा परि ५५ जना घाइते भएका छन्।



    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यस्तै हालसम्म सदरमुकाममा १०० र बाहिर २ हजार भौतिक संरचनामा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार