Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको हो, अफवाहप्रति विश्वास नगरौं : सभापति देउवा

बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समयमा संघीयताको विरुद्धमा प्रहार भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङको ऐतिहासिक जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

उनले संघीयताको विरुद्धमा लाग्ने शक्तीका विरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको भएकोले संविधान र संघीयताको कार्यान्वयन गरेर छाड्ने बताए।

पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न पनि कार्यकर्तालाई सभापति देउवाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077