Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको चालु अधिवेशन अन्त्य गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाएका थिए।

चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077