Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको आग्रह - काठमाडौंमा हुने जनप्रदर्शनबारे भ्रामक टिप्पणी नगर्नू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई लिएर भ्रामक टिप्पणी नगर्न आग्रह गरेको छ ।

‘सरकारमा रहेको माओवादी सडक संघर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति माओवादीले ध्यानाकर्षण जनाएको हो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको बताए ।

भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई माओवादीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077