Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • गुटेरेसको स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

    गुटेरेसको स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 738
    SHARES

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन् ।



    एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री पहिले नै यहाँ पुगेका छन् ।



    पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइले केही समय लाग्ने भएको लुम्बिनी विकास कोषले जनाएको छ।

    प्रधानमन्त्रीलाई यहाँ विकास कोषका पदाधिकारीलेहरुले स्वागत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार