Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड

    माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 726
    SHARES

    सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिम पुगेका छन्।

    सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिम आइपुगेका हुन्।



    रुकुम पुगे लगत्तै प्रचण्डले जनतासँग माओवादी विशेष रूपान्तरणु अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए ।



    साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।

    माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार