Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमलेखगन्ज हात्तीसारकी ६९ वर्षिया गौरीकलीको मृत्यु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज हात्तीसारमा रहेको एक मात्र हात्ती गौरीकलीको मृत्यु भएको छ ।

६९ वर्षिया गौरीकलीको सोमबार दिउँसो मृत्यु भएको हो ।

निकुञ्जका अनुसार गौरीकली घटस्थापनाको दिन अशक्त भई लडेयता उठन सकेको थिएन ।

वृद्धावस्था र अशक्तताको कारण उसको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077