Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेले गरे दाइबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् ।

मंगलबार बिहान शुभ साइतमै उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद गरेका हुन् ।

आफूले टीका ग्रहरण गरेसँगै उनले श्रीमती निकितालाई पनि टीका लगाइदिएका छन् ।

टीका ग्रहरणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामनासमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077