Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झलनाथ खनाल कुन ठाउँ मनाउँदै छन् दसैँ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौंको डल्लुस्थित घरमै टीका लगाउने भएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले गृहजिल्ला इलामका सबै कार्यक्रम रद्ध गरी दसैँ मनाउन, कार्यकर्ता एवं शुभचिन्तकसँग भेटघाट गर्ने काठमाडौंमै भएका हुन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने भाइको शोकका कारण यस वर्षको दसैँ औपचारिक रुपले नमान्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077