Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दसैँमा सुनसान बन्यो काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन आम सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।

दसैँ तथा तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएपछि काठमाडौं सुनसान भएको हो ।

आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारण सडकमा देख्न सकिन्छ ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077