Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • भारतले अन्तरिक्षमा गर्‍यो मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण

    भारतले अन्तरिक्षमा गर्‍यो मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण

    अनलाइन नेपाल
  • आइतबार, ५ कार्तिक २०८०
  • 783
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोका अनुसार यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने छ ।



    परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बताइएको छ ।



    इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार