Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • मोटरसाइकलको ठक्करबाट बर्दियामा एकको मृत्यु

    मोटरसाइकलको ठक्करबाट बर्दियामा एकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    बर्दिया । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।



    गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।



    भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुलाई नियन्त्रणमा लिइ कारबाही अगाडी बढाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार