काठमाडौं । आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ ।
शनिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा १९ बुँदे सहमति भएको हो ।
२० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो ।
सहमतिपछि स्थानीय तह कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्।
यस्तो छ सहमतिपत्र :
Leave a Reply