Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्न गर्‍यो : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेकपा एमालेले मुलुकमा अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघ, प्रदेश र संसद्‌मा समेत एमालेले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाए ।

उनले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघ सरकारलाई कुनै असर नगर्ने उल्लेख गरे ।

एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077