Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र स्वीजरल्याण्डकी नवनियुक्त राजदूत मेउलीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र स्वीजरल्याण्डकी नवनियुक्त राजदूत मेउलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 414
    SHARES

    काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत मेउलीले प्रधानमन्त्री प्रचण्डलाई शिष्टाचार भेट गरेकी हुन्।



    भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो ।



    यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार