Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला

    बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रको बागमती नदी किनारमा एक जनाको शव फेला परेको छ ।

    काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महराको शव बागमती नदी किनारको झाडीमा फेला परेको हो ।



    युवको शव भेटिएको स्थानमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरेको छ ।

    घटनास्थलमा रगत पनि देखिएको प्रहरीले जनाएको छ । यस्तै घटनास्थलमा एउटा सिरिन्ज पनि फेला परेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार