Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् जरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका ३२ नेपाली [नामावलीसहित]

काठमाडौं । इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ ।

इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको हो ।

उद्धार गरिनेमा रमेशबहादुर कार्की, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसीलगायत रहेका छन् ।

हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077