Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • इजरायलमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत दिने मुख्यमन्त्री शाहको घोषणा

    इजरायलमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत दिने मुख्यमन्त्री शाहको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 723
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा विद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई राहत दिने घोषणा गरेका छन् ।

    मुख्यमन्त्री शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।



    शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो ।



    मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् ।

    उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार