Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नो इलाकामा रकेट आक्रमण भएपछि इजराइली सेनाद्वारा जवाफी कारबाही

एजेन्सी । गाजापट्टीबाट रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ ।

आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपेठ पनि भएकोले जवाफी कारबाही थालेको हो ।

इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन निर्देशन दिएको छ ।

इजरायल प्यालेस्टाइन क्षेत्रमा इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच सधैंजसो लडाईँ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077