काठमाडौं । बाग्मती प्रदेशसभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।
आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।
उक्त विधेयक माथि सैद्दान्तिक छलफल सुरू गरिएको छ ।
प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेस गरेको सो विधेयकमाथि सोमबार पनि छलफल जारी रहने छ ।
Leave a Reply