Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 966
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    प्रधानमन्त्री प्रचण्डले दिउँसो १२ः३० बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।



    बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने बताईएको छ ।



    आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।

    बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलगायत बिषयमा लगायतको बिषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार