Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति [सहमतिपत्रसहित]

    आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति [सहमतिपत्रसहित]

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच गृह मन्त्रालयमा शनिबार साँझ सहमति भएको छ ।

    सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।



    सो सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। पछिल्लो समय मणिपाल-पोखरा, माडी,चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।



    सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

    यस्तो छ सहमति –

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार