Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपाल र चीनबीच विभिन्न १३ सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच विभिन्न १३ सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।



    चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री छ्याङले द्विपक्षीय वार्ताका क्रममा सम्झौताहरुमा हस्ताक्षर गरेका हुन् ।



    सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् ।

    चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार