Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

    माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

    मधुवन नगरपालिका मधुवन-३ भगतपुरमा रहेको जनक एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको हो ।



    शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।



    घटना सदरमुकाम गुलरियादेखि करिब २५ किमि पश्चिममा पर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार