Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सरोकारवाला मन्त्रीहरुसङ्ग छलफल, शिक्षकहरूसँग आज सहमति हुने दाबी

    कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सरोकारवाला मन्त्रीहरुसङ्ग छलफल, शिक्षकहरूसँग आज सहमति हुने दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री बहादुर खड्काले मन्त्रीहरुसङ्गछलफल गरेका छन

    सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको हो



    शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्रीधनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग सम्बोधन गर्न सक्ने विषयबारेकुराकानी गरेका थिए



    कानुनमन्त्री धनराज गुरुङ्का अनुसार मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली शिक्षक महासङ्घका प्रतिनिधिबीचवार्ता हुने

    सञ्चारकर्मीसँग कुरा गर्दै कानुनमन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने जिकिर गरे अबको छलफल निष्कर्षमा पुग्ने उनको भनाइ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार