Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । शिक्षक आन्दोलनले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले गरेको आन्दोलनका कारण बैठक स्थगित भएको हो ।

शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि समयमा सदस्य आउन समस्या भएकोले बैठक स्थगित गर्नुपरेको एकीकृत समाजवादीले जनाएको छ ।

यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको 'समाजवादी जागरण यात्रा'बारे छलफल गर्न समाजवादी पार्टीले बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077