Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा ६७० जनाको सजाय मिनाहा

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको सजाय माफी गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार कैदको भुक्तान हुन बाँकी ६७० जना कैदीको सजाय माफी गरेका हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेको छ ।

राष्ट्रपति पौडेलले भीमबहादुर खवास, हर्कबहादुर लिम्बु र समदिन मियाँसहित ६७० जना कैदीहरूको कैद सजाय माफी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

rr

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077