Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर एकैघरका २ बालकको मृत्यु भएको छ ।

नवलपरासीको गैंडाकोट नगरपालिका ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको हो ।

दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए ।

उनीहरुलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077